गुराँस गाउँपालिकामा सञ्चालन भएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कृषकको खेतिबारी सिञ्चाई आयोजना, गुराँस ५,६ र ८ को प्रगति अनुगमन गरेका छौँ । जसअनुसार खण्ड ग (गुराँस गाउँपालिका, ८ नम्बर) को कार्य सबैभन्दा पहिला पूर्ण रुपमा सम्पन्न भएको छ । कृषिकर्मको लागि महत्त्वपूर्ण सिञ्चाई सुविधा पुर्याई उत्पादन वृद्धिमा सघाउने हाम्रो उद्देश्य हो । सबैमा धन्यवाद !


सचिवालय । २३ जेष्ठ २०८३, शनिबार २१:५९