कर्णाली प्रदेशका स्थानीय तहमा विभिन्न सेवा समूहअन्तर्गतका कर्मचारी साथिहरुसँग भलाकुसारी गर्ने अवसर जुर्यो । यो तालिमले दुबै टीमका कर्मचारीहरूको पेशागत जीवनलाई थप स्पातिलो बनाई राष्ट्रको विकास र समृद्धिको आकांक्षा सफल बन्ने छ भन्ने विश्वास छ । सबै कर्मचारीमा शुभकामना । अवसरको लागि कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद !
२०८३/०१/१३


सचिवालय । १३ बैशाख २०८३, आईतवार १६:०८