बालबालिकाद्वारा योजना प्रस्ताव

गुराँस गाउँपालिका, ८ नम्बर वडाका बालबालिकाको सवालमा आर्थिक वर्ष २०८०/०८१ मा गर्नुपर्ने वडास्तरीय योजना प्रस्ताव गरिएको छ ।

आज भएको वडास्तरीय बाल भेलाबाट तयार भएका प्रस्तावित योजना ८ नम्बर वडा कार्यालयमा हस्तान्तरण भएको हो । वडा सञ्जालको पुनर्गठनसँगै भेला भएको छ ।