गुराँस, ८ को पोखराचौरमा रङ्गशाला निर्माण शुरू

खेलकुदको वृहत्तर विकासको निम्ति युवाहरूमाझ गरिएको घोषणाबमोजिम गुराँस गाउँपालिका, ८ स्थित पोखराचौरमा गुराँस गाउँपालिका सरकारले रङ्गशाला निर्माण गर्दैछ । हालसम्मको प्रगति उल्लेख्य रहेको कामको रोहबरमा खटिनुभएका वडा सदस्य महेश खत्रीले जानकारी गराउनुभयो । पोखराचौर पुग्दा कैद गरिएका फोटोहरू…