कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सेवाकालिन तालिममा रहनुभएका प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समूहमा कार्यरत राष्ट्रसेवक कर्मचारी साथिहरूसँग भलाकुसारी । यो तालिमले उहाँहरूको पेशागत जीवनलाई थप स्पातिलो बनाई राष्ट्रको विकास र समृद्धिको आकांक्षा सफल बन्ने छ भन्ने विश्वास छ । सबैलाई शुभकामना ।
२०८२/०८/१४


सचिवालय । १६ मंसिर २०८२, मंगलवार ०७:३०