युवाहरूसँग भेटघाट (२ नम्बर वडा)

गुराँस गाउँपालिका-२, नम्बर वडाका युवा साथिहरू (१६ देखि २४ वर्ष उमेर समूह) सँग भेटघाट र छलफल भएको छ । खासगरी नेपालको संविधान, संविधानका मौलिक हक र मौलिक हकभित्र समावेश सूचनाको हक सम्बन्धि व्यवस्था तथा कार्यान्वयनको अवस्थाबारे कुराकानी भएको छ ।