काम चाँडो शुरू गर्न दबाब

रातानाङ्ला-धरमपोखरा सडकखण्डको मर्मतसुधार गर्ने जिम्मेवारी पाएको डीएनएसपिएल कमलेश पराजुली जेभीका धनञ्जय कुमार चौधरीसँग भेट गरि जिम्मेवारी पाएको काम चाँडै शुरू गर्न आग्रह गरेको छु । निर्माण कम्पनीले काम सञ्चालन गर्ने अन्तिम चरणमा रहेकोले तोकिएको समयभन्दा पहिल्यै काम सम्पन्न हुनेमा ढुक्क रहन आश्वस्त गराएको छ ।

२०८३/०४/३०