गौरवमार्गअन्तर्गत गुराँस गाउँपालिका, ८ नम्बर वडाको धरमपोखरा-गर्चा सडकमा अविरल वर्षापछि पहिरोको कारण अवरुद्ध रहेकोमा हामी (म र वडा सदस्य श्री महेश खत्रीसहित युवाहरू) ले २०७९ साउन ९ गते राति ८:०० बजेसम्म काम गरि सुचारू गरेका छौँ । अब खासगरी कृर्षि उपजको बजारीकरणमा सहजता भएको छ ।
"

सचिवालय । १३ बैशाख २०८०, बुधबार १७:०९