अपाङ्गता भएका व्यक्तिका परिवारलाई आयआर्जनमुखी सहयोग

गुराँस गाउँपालिका र विकास परियोजना/एभरेष्ट क्लवको सहकार्यमा गुराँस गाउँपालिका, ८ नम्बर वडा निवासी परियोजनाका लक्षित परिवारहरुलाई व्यावसायिक बनाउने उद्देश्यले पहिलो चरणमा विभिन्न सहयोग गरिएको छ ।
– भैंसी सहयोग : २ वटा
– तरकारी खेतिको लागि पक्की टनेल सहयोग : १ परिवारलाई
– मौरीपालनको लागि आधुनिक घार सहयोग : २ परिवारलाई
– बाख्रा सहयोग: ८ जनालाई जम्मा- ३० वटा
– बाख्रा खोर सुधार सहयोग: ४ परिवारलाई