गुराँस गाउँपालिका, ८ नम्बर वडामा सञ्चालित विद्यालय प्राङ्गण उज्यालो अभियानअन्तर्गत मालिका माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय प्राङ्गणमा स्टेट लाइट जडान कार्य सम्पन्न भएको छ । जसमा वडा अध्यक्षको हैसियतले श्रमदानसमेत भएको छ ।
"

सचिवालय । १३ बैशाख २०८०, बुधबार १३:२५