सामाजिक सञ्जालमा पोष्ट गर्नुपूर्व पुनर्जाँच गर्ने गुराँस-७ का युवाहरूको प्रतिवद्धता

गुराँस गाउँपालिका-७ नम्बर वडाका नवयुवा साथीहरूसँग सूचना-प्रविधि र यसको सदुपयोगबारे कुराकानी भएको छ । कुराकानीमा युवाहरूले सामाजिक सञ्जालमा पोष्ट गर्नुपूर्व पुनर्जाँच गर्ने प्रतिवद्धता जनाएका छन् । हतारमा पोष्ट गर्दा अर्थको अनर्थ लाग्नसक्ने भएको हुँदा पोष्ट गर्नुपूर्ो पुनर्जाँच गर्ने प्रतिवद्धता जनाइएको हो ।