धरमपोखरा जिरो पोइन्ट-लहरेसल्ला पहिरो नियन्त्रण योजनाको अनुगमन

गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित धरमपोखरा जिरो पोइन्ट-लहरेसल्ला पहिरो नियन्त्रण योजनाको पछिल्लो प्रगतिको सन्दर्भमा अनुगमन गरेको छु । यो योजना कर्णाली प्रदेश सरकारको लगानीमा कार्यान्वयन भइरहेको छ । लगानीको लागि प्रदेश सरकार र मातहतको निकायलाई धन्यवाद छ । कामको द्रुत कार्यान्वयनको लागि निर्माण उपभोक्ता समितिप्रति आभार प्रकट गर्दछु ।
२०८२/१२/२८