गुराँस गाउँपालिका, ८ नम्बर वडा कार्यालयको घेरबार निर्माण कार्यको शिलान्यास भएको छ ।
साथै श्रमिक दिवसको अवसरमा सबै श्रमजीवी वर्गलाई शुभकामनाको साथै श्रमजीवी वर्गको उत्थानको निम्ति विभिन्न आन्दोलनमा जीवन न्यौछावर गर्नुहुने सबै शहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दछु ।



सचिवालय । १८ बैशाख २०८३, शुक्रबार १४:५१