गुराँस गाउँपालिका, ८ नम्बर वडालाई सफा तथा स्वच्छ वडा बनाउने लक्ष्यका साथ धरमपोखरा बजारमा टोलस्तरीय छलफल भएको छ । छलफलका निष्कर्षको आधारमा कार्य सफल हुनेछ भन्नेमा विश्वास छ । धन्यवाद बजार व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेवकहरू ।

सचिवालय । १८ बैशाख २०८३, शुक्रबार १५:०६