प्रहरी चौकी, लालिकाँडाको भवन उद्घाटन

गुराँस गाउँपालिका-८, नम्बर वडास्थित नवनिर्मित भवनमा प्रहरी चौकी, लालिकाँडा औपचारिक रूपमा प्रवेश गरेको छ । काम शुरू भएको एक बर्षमै सुन्दर भवन निर्माण सम्पन्न गर्ने व्यवसायी, श्रमिक साथिहरू तथा माग, पहल र हाम्रो नेतृत्वलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । भवन उद्घाटनमा समय प्रदान गरी उपस्थित सबै व्यक्तिहरूप्रति आभारी छु ।

Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072