राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिकामा प्रकाशित स्थानीय तह सम्बन्धी पठन सामग्री

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका – २०८१ मा (पेज नं. १४४-१५४) स्थानीय तह, तीनवटा अङ्ग र प्रभावकारी कार्यान्वयनको सन्दर्भमा मैले लेखेको पठन सामग्री प्रकाशित भएको छ । यो पठन सामग्री सङ्घीय प्रणालीको खम्बा स्थानीय तहको सहि सञ्चालनको लागि सहयोगी हुने छ । पढ्न रुचि जनाउनुहुने सबैले अध्ययन गरि प्रतिक्रिया दिनुहुने छ भन्ने अपेक्षा गरेको छु ।