गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक मिति २०७९ साल साउन महिनाको २ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ । उक्त भिडिओ चर्चित मिडिया लाइकाखबर डटकमले सार्वजनिक गरेको हो ।
"

सचिवालय । १३ बैशाख २०८०, बुधबार ०६:१२