नेपाल संवत् ११४५ पोहेलाथ्व तृतीया (विक्रम संवत् २०८१ पुस महिनाको १८ गते) गुराँस गाउँपालिका सरकार, गाउँ कार्यपालिकाको ४३औँ बैठक सम्पन्न भएको थियो । त्यस बैठकले विविध विषयमा गम्भीर छलफल गर्दै विभिन्न निर्णयहरु गरेको छ । म ती निर्णयमध्ये महत्वपूर्ण निर्णय तपाइँलाई जानकारी गराउँदछु ।
हेर्नुहोस् भिडिओः

सचिवालय । १९ पुष २०८१, शुक्रबार १८:५८