गुराँस गाउँपालिका सरकार, गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू (२०८२/०२/०७)

मिति २०८२ जेठ ७ गते गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक गाउँपालिका अध्यक्ष श्री टोप बहादुर वि.सी. ज्यूको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले गरेका निर्णयमध्ये महत्वपूर्ण निर्णयहरू तपाइँलाई जानकारी दिँदैछु ।

हेर्नुहोस्ः