स्थानीय निर्वाचन, २०७९ को प्रचार सामग्री

वि. सं. २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा प्रत्यासी रहँदा कलाकार साथिहरूले सहयोगस्वरुप तयार गरेको प्रचार सामग्री ।