कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित राष्ट्रियस्तरको बहस कार्यक्रम कर्णाली उत्सव/कुडा कर्णालीकाको छैठौँ संस्करण (२०८१ फागुन ५, ६ र ७) अन्तर्गत विभिन्न बहसहरुमध्ये “टेको सङ्घीयताको” भित्र विविध विषय उठान् भएका छन् । अध्येता श्री मोहन शाहीले सहजिकरण गरेको बहसमा गुर्भाकोट नगरपालिकाका प्रमुख श्री हस्त पुन र चौरजहारी नगरपालिकाका उपप्रमुख श्री इश्वरी शर्माको साथमा मैले समेत भाग लिएको छु ।
हेर्नुहोस् भिडिओः

सचिवालय । ८ फाल्गुन २०८१, बिहीबार १०:१२