स्थानीय तह र यससँग सम्बन्धित अनुभूतिहरू सिआइएनमा

सामुदायिक सुचना नेटवर्क (सिआइएन) र देशभरका ३५० भन्दा बढी सामुदायिक एफ. एम. रेडियोबाट प्रसारण हुनेगरी स्थानीय तहका सरकारहरूसँग सम्बन्धित अनुभूति व्यक्त गरिएको छ । सिआइएनको कार्यक्रम हाम्रो पालिकामा चर्चित सञ्चारकर्मी लिलप्रकाश चन्दसँग गरिएको कुराकानी तल क्लिक गरी सुन्न र हेर्न सकिनेछ ।