कार्यपालिका बैठकका निर्णयहरू (मिति २०७९/०२/३१)

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक मिति २०७९ साल जेठ महिनाको ३१ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ ।

https://www.facebook.com/page.deependra/videos/1970665496654323/