कार्यपालिका बैठकका निर्णयहरू (मिति २०७९/०२/१९)

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक मिति २०७९ साल जेठ महिनाको १९ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ ।

https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=319886913640989