गुराँस गाउँ कार्यपालिका बैठकका निर्णयहरू (२०७९/०६/०७)

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक मिति २०७९ साल असोज महिनाको ७ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ ।