गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू (२०७९/०४/१५)

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक मिति २०७९ साल साउन महिनाको १५ गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीज्यूको अध्यक्षतामा बसेको छ । उक्त बैठकले गरेका निर्णयहरू गाउँपालिका सरकारको प्रवक्ताको हैसियतले सार्वजनिक भएको छ ।