वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं साधारणसभा अन्तरगत गुराँस गाउँपालिका ८, स्थित ‘सेवा केन्द्र’मा आधारित शेयर सदस्यहरूको एकाई बैठकमा प्रमुख वक्ताको रुपमा विचार व्यक्त गरेको छु । बैठकमा गुराँस ४, ५, ६, ७ र ८, चिङ्गाड गाउँपालिका ४, ५, ६ र वीरेन्द्रनगर नगरपालिका १४, १५, १६ नम्बर वडाबाट शेयर सदस्य उपस्थित हुनुहुन्थ्यो ।

सचिवालय । १३ मंसिर २०८१, बिहीबार १४:०५