गुराँस गाउँ सभाको पन्ध्रौं अधिवेशन (हिउँदे) अन्त्य भएको छ । गाउँ कार्यपालिकाले पेश गरेका विभिन्न प्रस्ताव गाउँ सभाले पारित गरेको छ । सरकारका प्रस्ताव पारित गरेकोमा सबै गाउँ सभा सदस्यज्यूहरूमा धन्यवाद ।
ती प्रस्तावहरू यस प्रकार छन् । हेर्नुहोस् भिडिओः

सचिवालय । २९ पुष २०८१, सोमबार १५:४८