कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको बैठकमा आमन्त्रित प्रतिनिधिको रुपमा गुराँस गाउँपालिका, ८ नम्बर वडाका राउटे समुदायको मौलिक पहिचानलाई संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने सम्बन्धमा विचार व्यक्त गरेको छु । यो अवसरको लागि कर्णाली प्रदेश सभाको सामाजिक विकास समिति र गुराँस गाउँपालिका सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।
भिडिओ क्लिकः देव राना, कान्तिपुर टेलिभिजन एचडि
मितिः २०८२/०३/०६
हेर्नुहोस्ः
राउटेको सवालमा मैले २०७६ सालमा लेखेको आलेख पढ्नुहोस्ः
राउटेमाथि भयो यसरी आक्रमणः ‘राउटे’ अव रहेनन् ‘राउटे’ – Deependra Oli

सचिवालय । ९ असार २०८२, सोमबार ०८:३६