प्रदेश सरकारका मन्त्रीहरूलाई वडामा स्वागत

कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री श्री खड्ग पोखरेलज्यू र माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री कृष्णकुमार विसीज्यू र उहाँहरूको टोलीलाई गुराँस गाउँपालिका-८, नम्बर वडा कार्यालय धरमपोखरा दैलेखमा वडा अध्यक्षको हैसियतले स्वागत गर्दै ।