गुराँस गाउँपालिका-८ नम्बर वडाको “सडक पहुँच विस्तार” कार्यक्रमबाट निर्माण भएको धरमपोखरा-खलामेला-धनारी सडकको अवस्थाबारे आवश्यक जाँचबुझ गरियो । केही वर्षमा टाङ्कोटसँग जोडिने स्थायी सडक यहि हो । यस सडक सञ्चालनमा आएपछि खलामेला, तल्लो खनारा र सिम-टाङ्कोटका नागरिकलाई समेत कृषि उपजको बजारीकरणको लागि सहजता हुनेछ । २०८०/१२/१५



फोटोमा म, सव-इञ्जिनियर शैलेस बोगटी, खेमराज रेग्मी र निर्माण व्यवसायी गोपाल खड्का ।

सचिवालय । १५ चैत्र २०८०, बिहीबार १०:२४