मालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित मालिका माध्यमिक विद्यालयको नवनिर्मित भवनको कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री यामलाल कँडेलज्यूबाट सम्पन्न भएको छ ।
निम्तो स्विकार गरि आउनुभएकोमा मा. मुख्यमन्त्रीज्यू, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोपबहादुर बिसीज्यू, उपाध्यक्ष श्री शिवाकुमारी खड्काज्यूसहितको टीम र अभिभावकज्यूहरू सबैलाई धन्यवाद छ । थप धन्यवाद छ, यस कार्यमा सहयोग गर्ने सबै सबैलाई ।
२०८२/१०/०२