बालबालिकालाई ब्याज वितरण

गुराँस गाउँपालिका र सोसेक नेपालको साझेदारीमा ‘जोखिममा रहेका बालबालिकालाई सहयोग कार्यक्रम’अन्तर्गत गुराँस कृषि तथा लघुउद्यम बहुउद्देश्यीय सहकारी संस्था लि. मा जम्मा गरिएको रकमको बार्षिक ब्याज १८ जना बालबालिका/अभिभावकलाई वितरण गरिएको छ ।