गुराँस गाउँपालिका-८, नम्बर वडास्थित पात्ले टोलका घर घरमा निर्माण भएका पक्की पोखरीको स्थलगत रूपमा पुगेर राष्ट्रियस्तरको चर्चित टेलिभिजन ‘टि. भि. टुडे एच. डि.’का दीपेन्द्र कार्की बस्ताकोटीले रिपोर्टिङ्ग गर्नुभएको छ ।
विकास पत्रकारितालाई जोड दिई गुराँस गाउँपालिका-८, नम्बरको विषयवस्तु समेट्नुभएकोमा राष्ट्रियस्तरको चर्चित टेलिभिजन ‘टि. भि. टुडे एच. डि.’ र मित्र दीपेन्द्र कार्की बस्ताकोटीलाई धेरै धेरै धन्यवाद ।

सचिवालय । १८ असार २०८०, सोमबार ०७:२६