साना-साना काममा हातेमालो

‘गुराँस गौरव मार्ग’अन्तर्गत गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र नजिकका ठूला खाल्डाहरूको समस्या समाधानमा हातेमालो गरी उत्साहित तुल्याइयो । स्वास्थ्य इन्चार्ज जंगबहादुर मगराती (जीवन)ज्यूको क्यामेरामा कैद भएको रहेछ । धन्यवाद !