गुराँस-८ का नवयुवाहरूसँग छलफल

गुराँस गाउँपालिका-८ (आफैले प्रतिनिधित्व गर्ने वडा) का नवयुवा साथीहरूसँग छलफल भएको छ । छलफलमा प्रविधि, सूचना प्रविधि र सूचना प्रविधिको सदुपयोगको विषयमा छलफल भएको हो ।