बराहतालका जनप्रतिनिधि र कर्मचारी (महिला)हरूको लागि तालिम

बराहताल गाउँपालिका, सुर्खेतका जनप्रतिनिधि र कर्मचारी (महिला)हरूको लागि मंसिर २४ देखि २६ गते सम्म तालिम दिइएको छ । सो तालिममा नेतृत्त्व विकास, भाषणकला र उद्घोषणको सन्दर्भमा अभिमुखिकरण गरिएको छ ।

तालिम सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्दाः