धरमपोखरा खानेपानी आयोजनाको पाइपलाइन हेरफेर

गुराँस गाउँपालिका, ८ नम्बर वडामा निर्माणाधीन धरमपोखरा खानेपानी आयोजनाको पाइपलाइन हेरफेर । साथमा काममा खटिनुभएका युवा दस्ता, निर्माण समितिका अध्यक्ष भुपेन्द्र ओली र सचिव कमल केसी ।