एमाले गुराँसको दोस्रो गाउँ अधिवेशनको लोगो सार्वजनिक

यहि चैत्र ६ र ७ मा आयोजना हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले), गुराँसको दोस्रो गाउँ अधिवेशनको आधिकारिक लोगो सार्वजनिक भएको छ ।

गत फागुन १४ गते बसेको गाउँ कमिटीको विस्तारित बैठकले लोगो डिजाइन तथा १ र २ नम्बर वडाको प्रतिनिधि चयनको संयोजनकारी भूमिका निर्वाह गर्न जिल्ला कमिटी सदस्य कमरेड दीपेन्द्र ओलीलाई अनुरोध गर्ने निर्णय गरेको थियो । जसअनुसार लोगको सार्वजनिक गरिएको हो ।