गुराँस गाउँपालिका-३ नम्बर वडाका वडा अध्यक्ष आदरणीय अग्रज र वुद्धिजिवी व्यक्तित्व काँशिराम शर्माज्यू र वडा सदस्यहरू तथा वडा सचिवलगायत कार्यालयका कर्मचारीहरूले ८ नम्बर वडाको वडा अध्यक्षको हैसियतमा वडा कार्यालयमा स्वागत गर्नुभएको छ । सो क्रममा दुबै वडाका साझा समस्या, समाधानका उपाय तथा अन्य समसामयिक विषयवस्तुमा कुराकानी भएको छ ।


सचिवालय । ११ भाद्र २०८०, सोमबार १०:४३