राष्ट्रिय दलित आयोगका माननीय सदस्य श्री मेहेल पार्कीज्यूलाई गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमा स्वागत गरिएको छ । दलित थर सूचिकरणको लागि ८ नम्बर वडामा आउनुभएका पार्कीलाई खुसी अनुभूति गर्दै स्वागत गरिएको हो ।
भेटमा दलित समुदायका सवालको साथै विभिन्न समसामयिक विषयवस्तुमा कुराकानी समेत भएको छ ।





सचिवालय । १६ असार २०८०, शनिबार ११:५३