माथिल्लो खोल्टेपानीमा सडक निर्माण

गुराँस गाउँपालिका-८ नम्बर वडाको “सडक पहुँच विस्तार” कार्यक्रमबाट माथिल्लो खोल्टेपानी (नाउला) मा निर्माण हुँदै गरेको सडकको अवस्थाबारे आवश्यक जाँचबुझ गरियो । मिति २०८०/१२/१५