नेकपा (एकीकृत समाजवादी)को ज्ञापनपत्र ग्रहण

नेकपा (एकीकृत समाजवादी)ले विभिन्न विषय समेटिएको ज्ञापनपत्र गुराँस गाउँपालिका सरकारलाई बुझाएको छ । आफ्नो देशव्यापी कार्यक्रमअन्तर्गत तयार गरिएको ज्ञापनपत्र उक्त पार्टीका प्रदेश कमिटी सदस्य रमेश केसीले हस्तान्तरण गर्नुभयो र गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीज्यूको अनुमतिबाट मैले बुझेको छु ।

२०८२/०१/२२