प्रहरी चौकी, लालिकाँडाको निर्माणाधीन भवनको अवलोकन

गुराँस गाउँपालिका-८, नम्बर वडास्थित प्रहरी चौकी, लालिकाँडाको निर्माणाधीन भवनको पछिल्लो प्रगतिबारे गुराँस गाउँपालिका-६, नम्बर वडाका अध्यक्ष चन्द्रबहादुर राना, गुराँस गाउँपालिका-८, नम्बरको वडा अध्यक्ष दीपेन्द्र ओली र चौकी इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम थापाको संयुक्त अवलोकन । पछिल्लो प्रगति उल्लेखनीय रहेको हुँदा निर्माण कम्पनी र त्यसमा सामेल साथिहरूलाई धन्यवाद ।