गुराँस-१ ले गरेको स्वागत

गुराँस गाउँपालिका-१ नम्बर वडाका वडा अध्यक्ष धर्मबहादुर रावल तथा वडा कार्यालयका कर्मचारीहरूले ८ नम्बर वडाको वडा अध्यक्षको हैसियतमा वडा कार्यालयमा स्वागत गर्नुभएको छ । सो क्रममा दुबै वडाका साझा समस्या, समाधानका उपाय तथा अन्य समसामयिक विषयवस्तुमा कुराकानी भएको छ ।