गुराँस ७ ले गरेको स्वागत

गुराँस गाउँपालिका-७ नम्बर वडाका वडा अध्यक्ष श्री नन्दबहादुर बिसीज्यू, वडा सदस्यज्यूहरू प्रेमबहादुर बुढा, लक्ष्मण थापा, वडा सचिव झम्पनकुमार आचार्यलगायत वडा कार्यालयका कर्मचारीहरूले ८ नम्बर वडाको वडा अध्यक्षको हैसियतमा वडा कार्यालयमा स्वागत गर्नुभएको छ । सो क्रममा दुबै वडाका साझा समस्या, समाधानका उपाय तथा अन्य समसामयिक विषयवस्तुमा कुराकानी भएको छ ।