वित्तीय सङ्घीयता दर्पणमा प्रकाशित पठन सामग्री: “विकास र समृद्धिको शुत्र”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित वित्तीय सङ्घीयता दर्पण (स्मारिका – २०८२) को पेज नं. १९९-२०८ मा विकास र समृद्धिको सवालमा अपनाउन सकिने शुत्रको सन्दर्भमा मैले लेखेको पठन सामग्री प्रकाशित भएको छ ।
मेरो सोंचलाई स्थानीय तहको लागि पठन सामग्री हुनसक्ने निष्कर्षको साथ स्थान दिनुभएकोमा आयोगका माननीय अध्यक्ष श्री जुद्धबहादुर गुरुङ र प्रकाशन टीमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।
यो पठन सामग्री वित्तीय सङ्घीयताको सवालमा सहयोगी हुने छ । पढ्न रुचि जनाउनुहुने सबैले अध्ययन गरि प्रतिक्रिया दिनुहुने छ भन्ने अपेक्षा गरेको छु ।

आयोगको स्मारिका- २०८१ मा प्रकाशित अर्को पठन सामग्री:

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिकामा प्रकाशित स्थानीय तह सम्बन्धी पठन सामग्री