छात्रवृत्ति वितरण

गुराँस गाउँपालिका, ८ नम्बर वडाअन्तर्गत वडा बालअधिकार समितिको निर्णयानुसार १५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सोसेक नेपाल/सेभ द चिल्ड्रेनको साझेदारीमा छात्रवृत्ति वितरण भएको हो ।