निर्माणाधीन विद्यालयको अनुगमन

गुराँस गाउँपालिका-८, नम्बर वडास्थित शिव प्राथमिक विद्यालयको निर्माणाधीन भवनको अनुगमन गर्दै गरेको फोटो नेपाल सरकारको आधिकारिक समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधि सुरेश आचार्यले क्लिक गर्नुभएको थियो । सो फोटो प्रकाशित भएको छ ।