सेवा प्रवेश तालिममा रहनुभएका राष्ट्रसेवक कर्मचारीहरूसँग भलाकुसारी

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सेवा प्रवेश तालिममा रहनुभएका प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहमा कार्यरत राष्ट्रसेवक कर्मचारी साथिहरूसँग भलाकुसारी ।
यो तालिमले उहाँहरूको पेशागत जीवनलाई थप स्पातिलो बनाई राष्ट्रको विकास र समृद्धिको आकांक्षा सफल बन्ने छ भन्ने विश्वास छ । सबैलाई शुभकामना । अवसरको लागि प्रतिष्ठानलाई धन्यवाद !
२०८२/०९/०५